लायन्स क्लबद्वारा झोला वितरण
रामेछाप । रामेछाप नगरपालिका ६ ओख्रेनीको जनकल्याण मावि च्यास्कुमा अध्ययन गर्ने बालबालिकालाई लाईन्स क्लबको सहयोगमा विहिबार झोला वितरण गरीएको छ ।
लायन्स क्लबका पूर्व गर्भनर शम्भु प्रसाद घिमिरेको सक्रियतामा उक्त माविमा अध्ययन गर्ने करिव २ सय ९० बालबालिकालाई रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले झोला वितरण गरेका हुन । विद्यालयमा आयोजित एक कार्यक्रममा झोला वितरण गर्नुका साथै दलित र छात्राहरुका लागि छात्रवृति समेत वितरण गरिएको थियो ।
लायन्स क्लवले जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई जुत्ता मोजा, झोला र ट्याकसुट वितरण गर्दै आएको छ ।
यसैविच आईसिटी कार्यक्रम अन्तरगत विद्यालयको पठन पाठनमा सहयोग गर्ने उद्धेश्यले १७ वटा ल्यापटप समेत विहिवारनै हस्तान्तरण गरिएको नगर प्रमुख न्यौपानेले वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस