धोवि – सिरीसे सडक अवरुद्ध

रामेछाप – गएरातिको आएको बाढीले सडक कटान गर्दा रामेछापको लिखु तामाकोशी गाउंपालिकाको धोवि सिरीसे हुदै ओखलढुंगा तर्फ जाने सडक वगाएको छ । खाल्टे खोलामा आएको बाढीले सडक बगाएको हो ।
सडक वगाएपछि ओखलढुंगाका साथै सिरीसे ढांडे जाने यातायातका साधन रोकिएका छन् । लिखु तामाकोशी २ सैपुका वडा अध्यक्ष संतोष पौडेलका अनुसार ओखलढुंगा तर्फ जाने आउने यातायातका साधनले सैपु दिलौरी र सिरीसे रातामाटा हुदै गोठगाउं तर्फको बैकल्पिक सडक प्रयोग गर्न सक्नेछन् । खोलामा बाढी घटेपछि मर्मत गरी सडक सुचारु गर्ने योजना रहेको पौडेलले वताए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस