मन्थली १४ एमालेको पोल्टामा

रामेछाप – मन्थली नगरपालिका वडा नम्बर १४ मा एमालेका उम्मेदवारहरु प्यानलै विजयी भएका छन् । एमालेबाट उम्मेदवार भएका मोतिलाल तामाङ्ग ६ सय ७८ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली का“ग्रेसका अभिराज खड्काले ३ सय ६९ मत पाएका थिए । वडा सदस्यहरु ४ जना पनि एमालेबाट निर्वाचित भएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस