उमाकुण्ड १ गुम्देलमा एमाले विजयी
रामेछाप । रामेछापकाे उमाकुण्ड गाउँपालिका १ गुम्देलको वडा अध्यक्ष सहित ३ जना सदस्य पदमा नेकपा एमालेका उम्मेदवारले जित निकालेका छन् । एमालेका उम्मेदवार ङातिण्डु शेर्पा वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनले ४ सय ७४ मत पाएका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका ङापेम्बा शेर्पोले ४ सय ६१ मत पाएका थिए । उक्त वडामा यस अघी नेपाली काँग्रेसले जितेको थियो ।
त्यसैगरी ३ जना वडा सदस्यमा एमाले र १ वडा सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाका प्रमुख र उप प्रमुखमा पनि एमालेले गुम्देलबाट अग्रता लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस