जनजाति पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
रामेछाप – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) बागमती प्रदेशकाे अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ निर्वाचित भएका छन् । बागमती प्रदेशकाे दाेस्राे महाधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
बागमती प्रदेश राजधानी हेटौंडामा बुधबार र बिहिवार भएकाे अधिबेशनमा अध्यक्ष श्रेष्ठ सहित सम्पुर्ण पदाधिकारी सर्वसहमतिबाट नै चयन भएका छन् । सहमतिबाट निर्वाचित अन्य पदाधिकारीमा
खुला उपाध्यक्षमा राजेश रुम्बा, महिला उपाध्यक्षमा डोल्मा शेर्पा चयन भएका छन् भने महासचिवमा श्याम राना मगर चएन भएका छन् । यसैगरि संस्थागत सचिवमा राजु नापित ,संगठन सचिव शिशिर दोङ र
कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरि सदस्यहरु मिना श्रेष्ठ ,कमला तामाङ (अस्मि)
पासाङ शेर्पा, पुर्णबहादुर मगर(विशाल),उद्दवकुमार श्रेष्ठ
अर्बिन्द्रमान सिंह ,सरोज लामा,पासाङ घिसिङ , रबिन्द्र सिन्जाली मगर ,दिक्की डोल्मा शेर्पा,फुर्वा तामाङ ,सन्जय चौधरी र हिरालाल गुरुङ चयन भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस