ट्रक दुर्घटना हुदा चालककाे मृत्यु
रामेछाप -मन्थली नगरपालिका ६ भलुवाजोरको मसानटारमा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।
चितवनको नारायणगडबाट बिएर लिएर रामेछाप तर्फ आउँदै गरेको प्रदेश २–०३–००६ ख ४७६२ नम्वरको ट्रक दुर्घटना हुँदा ट्रक चालक सूर्यवहादुर भाट
मृत्यु भएको प्रहरीले जनाएकाे छ । ट्रक दुर्घटनामा परि ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका ८ चितवनका २८ वर्षिय सूर्यवहादुर भाट रहेका छन् । चालक भाटको घटनास्थलवाट उद्धार गरि उपचारको लागि शुभजीवन अस्पताल खुर्कोटमा लैजाने क्रममा वाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त ट्रकमा सवार सह–चालक भने हामफालेर बाच्न सफल भएकाे छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस