ट्याक्टर दुर्घटनामा १ को मृत्यू
रामेछाप – रामेछापको लिखु तामाकोशी १ दुरागाउँमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी घाईते भएका मध्ये १ जनाको मृत्यू भएको छ । अरु २ जना गम्भिर छन् ।
विद्यालयको सामान लिएर सैपु बाट दुरागाउँ जादै गरेको ट्याक्टर विमिरेमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भिर घाईते भएका दुरागाउँका उद्धव पौडेलको मृत्यू भएको छ । प्रहरीले अन्य घाईतेको अवस्था एकिन भइनसकेको जनाएको छ । चालक फरार रहेकोले उनको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
















प्रतिक्रिया दिनुहोस