गुम्देलमा आगलागि
रामेछाप – उत्तरी रामेछापको उमाकुण्ड गाउपालिकामा सोमबार मध्यान्नह भएको आगलागिबाट एक घर जलेको छ । आगलागिबाट घरमा रहेको नगद गरगहना खाद्यान्न लगाएतका सवै सामान समेत नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गुम्देलका योगप्रसाद घिमिरेको घर सोमबार मध्यान्ह भएको आगलागिबाट जलेको हो । घरमा कोहि नभएको बेला आगलागि भएको थियो । आगलागि भएको घरमा भान्सा नभएकाले कसरी आगो सल्कियो ? भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको छ । २०७२ को विनासकारी भूकम्प पछि उक्त २ कोठे घर निर्माण भएको थियो । उक्त घरलाई घिमिरेले वसोवासका लागि मात्र प्रयोग गर्दै आएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस