भालुले चिथर्दा घाईते
रामेछाप – भालुको आक्रमणबाट रामेछापको उमाकुण्ड गाउ“पालिका ५ प्रितीका ३६ बर्षिया पदमवहादुर विश्वकर्मा गम्भिर घाईते भएका छन् । घाईते विकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि काठमाण्डौं पठाइएको छ ।
आईतबार घा“स काटन जंगल गएका बेला उनलाई भालुले आक्रमण गरेको थियो । रामेछापको गुम्देल र चुचुरे समेटेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका अनुसार केहि बर्ष देखि भालुको संख्यामा वृद्धि भएको छ । गुम्देल र चुचुरे संगै जोडिएको जंगल हुदै दक्षिण तर्फ पर्ने नामाडिको बांसे सम्म भालु आउजाउ गर्ने गरेको छ । हरेक बर्ष भालुको आक्रमणमा स्थानीय बासिन्दाहरु घाईते हुने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस