बागमती प्रदेशभर आज सार्वजनिक बिदा
काठमाण्डौ – बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने भएकाे छ । भाषा दिवसको अवसरमा प्रदेश सरकारले वैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमवार सूचना प्रकाशन गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएकाे जानकारी गराएकाे हाे ।
प्रदेश सरकारकाे कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयकाे सुचनामा उल्लेख छ ।
बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजकाे भाषाकाे रुपमा २०८१ वैशाख २४ गतेदेखि प्रयोगमा ल्याइएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस