कृषिमा लगानी गर्न डराउनु पर्दैन परिायाेजना प्रमुख गैरे
रामेछाप – प्रधानमन्त्री कृषि आधुनिकीरण परियाेजना रामेछापका प्रमुख थिरलाल गेरैले कृषिमा लगानी गर्न डराउनु नपर्ने बताएका छन् । प्रमुख गैरेले कृषिमा गरेकाे लगानी खेर नजाने हुदा लगानी गर्न डराउनु नपर्ने बताएका हुन ।
प्रधानमन्त्री कृषि आनुनिकीकरण परियाेजनाकाे आर्थिक वर्ष २०८०-८१ काे वार्षिक प्रगति समीक्षा तथा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा परियाेजनाका प्रमुख गेैरेले कृषिलाई आधुनिकीकरण गर्ने, उत्पादनमा वृद्धि गर्ने र भएकाे उत्पादनलाई व्यवस्थापन तथा बजारिकरण गर्न किसानलाई सबैखाले सहयाेग परियाेजनाले उपलब्ध गराउदै आएकाे बताए । उनले कृषि क्षेत्रमा केही गर्ने याेजनामा भएका किसानलाई व्यवसायीक रुपमा काम गर्न चाहने किसानलाई आवस्यक सहयाेग आयाेजनाले उपलब्ध गराउने बताए । त्यस्तै कृषिमा गरेकाे लगानि खेर जनाने हुदा कृषि लगानी गर्न डराउनु नपर्ने सकेत बताए ।
परियाेजनाले जुनार किसानका लागि जिल्लामा ५ वटा काेल्डस्टाेर ,८ वटा थाेपा सिचाइकाे व्यवस्था गरेकाे छ । त्यस्तै विभिन्न विरुवाहरुकाे बेर्ना उत्पादन ,खालि जमिनमा आलु खेति विस्तार , उत्पादित बस्तुका लागि २ वटा काेसेली घरकाे व्यवस्था लगाएत अन्य सेवाहरु उपलब्ध गराइरहेकाे छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस