पूर्वगृहमन्त्री खाँण पक्राउ
काठमाडौं – नेपाली कांग्रेसका नेता एंव पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार खाँडलाइ आफ्नै निवासबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी अपराधमा मुछिएका खाँडलाइ प्रहरीले पक्राउ गरि प्रहरी परिसर टेकु लगिएको छ ।
खाँड गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।
खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भन्नेबारे निर्णय लिइनसकेको बताएको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस