पुस २५ का लागि संघीय संसदको अधिवेशन आव्हान
काठमाण्डौं । राष्ट्रपति विद्यादेवि भण्डारीले पुस २५ गते सोमबार अपरान्ह १ बजे संघीय संसदको अधिवेशन आव्हान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले मंगलबार प्रतिनिधि सभाका जेष्ठ सदस्यलाई संवोधन गरी पुस २५ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गरेको उल्लेख गरेकी छिन् । संविधानको धारा ९३ (१) मा संघीय संसदको अधिवेशन आव्हान राष्ट्रपतिले आव्हान गर्नुपर्ने व्यवस्था छ ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदले विजय हासिल गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस