पाँच दिन नागरिकता नबन्ने
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले निर्वाचनका बेला कर्मचारी खटाउनु परेको भन्दै अत्यावश्यक वाहेकका सेवा वन्द गर्ने भएको छ ।
मंगलबार सार्वजनिक सूचना जारी गरी उक्त कार्यालयले कात्तिक ३० गते बुधबार देखि मंसिर ५ गते सम्म निर्वाचन सम्बन्धि, शान्ति सुरक्षा, विपत र मुद्धा सम्बन्धि कार्य बाहेक अन्य कार्य वन्द हुने जनाएको हो ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी खटीई निर्वाचन गराउने कार्यमा खटिई जानु पर्ने भएकाले कार्यालयबाट जारी हुने नागरिकता, राहदानि सिफारीस, राष्ट्रिय परिचय पत्र र अन्य प्रमाणित सम्बन्धि कार्य मंसिर ५ गते सम्म हुनेछैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस