बैंकिङ कसुरको अभियोगमा पक्राउ
रामेछाप । रामेछाप जिल्ला लिखु तामाकोशी ६ खिम्तीका कृष्णवहादुर खड्कालाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको मेलुङ गा.पा.२ घर भई हाल जिल्ला रामेछाप मन्थली न.पा.१मन्थली बस्ने सुजुकी कार्कीको जाहेरी अनुसार खड्कालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले रामेछापले जनाएको छ ।
खड्का विरुद्ध परेको मुद्धामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट १५ साउनमा पक्रउ पूर्जि जारी भएको थियो । खोजतलाश गर्ने क्रममा बिषेश सुचनाको आधारमा आईतबार राति रामेछापको मन्थली नगरपालिका १ सानिमदौबाट खड्कालाई पक्राउ गरीएको हो । उनलाई अदालतबाट अनुसन्धानका लागि ७ दिन थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघी बढाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस