हाम्रो हिन्दु राज्य ख्यै ?
रामेछाप – राष्टिय प्रजातन्त्र पार्टीले रामेछापको अगुवाईमा मन्थलीमा हिन्दु राज्यको पुनस्र्थापना माग गर्दै सोमबार प्रदर्शन गरिएको छ । प्रदर्शनमा हिन्दुवादी अगुवाहरुको सहभागिता रहेको थियो ।
राम राम लेखिएको बस्त्र सहित शंख र घण्ट बजाउदै मन्थली बजार परिक्रमा पछि स्थानीय देबकोटा चोकमा कोठसभाको आयोजना गरिएको थियो । व्राम्हणहरुले स्वति वाचन सहित निस्केको उक्त प्रदर्शनमा हिन्दु राज्य खै ? भन्ने प्ले कार्ड समेत प्रर्दशन गरीएको थियो । कोणसभामा राप्रपाका उपाध्यक्ष शिवजि घिमिरेले वर्तमान संसदीय व्यवस्थालाई परिमार्जन गरी हिन्दु राज्य सहितको संविधानको माग गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस