धोवि – सिरीसे सडक अवरुद्ध
रामेछाप – गएरातिको आएको बाढीले सडक कटान गर्दा रामेछापको लिखु तामाकोशी गाउंपालिकाको धोवि सिरीसे हुदै ओखलढुंगा तर्फ जाने सडक वगाएको छ । खाल्टे खोलामा आएको बाढीले सडक बगाएको हो ।
सडक वगाएपछि ओखलढुंगाका साथै सिरीसे ढांडे जाने यातायातका साधन रोकिएका छन् । लिखु तामाकोशी २ सैपुका वडा अध्यक्ष संतोष पौडेलका अनुसार ओखलढुंगा तर्फ जाने आउने यातायातका साधनले सैपु दिलौरी र सिरीसे रातामाटा हुदै गोठगाउं तर्फको बैकल्पिक सडक प्रयोग गर्न सक्नेछन् । खोलामा बाढी घटेपछि मर्मत गरी सडक सुचारु गर्ने योजना रहेको पौडेलले वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस