मन्थली १४ एमालेको पोल्टामा
रामेछाप – मन्थली नगरपालिका वडा नम्बर १४ मा एमालेका उम्मेदवारहरु प्यानलै विजयी भएका छन् । एमालेबाट उम्मेदवार भएका मोतिलाल तामाङ्ग ६ सय ७८ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली का“ग्रेसका अभिराज खड्काले ३ सय ६९ मत पाएका थिए । वडा सदस्यहरु ४ जना पनि एमालेबाट निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस