जनप्रनिनिधिले राजीनामा दिएर मात्र चुनाब लडन पर्ने
काठमाण्डौं । सर्बोच्च अदालतले पदमा रहेर स्थानीय तहका पदाधिकारीले आउदो निर्वाचन लड्न नपाउने गरी आदेश जारी गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्लाल्जेन शेर्पाले दायर गरेको रिट मंगलबार खारेज भएसगै जनप्रतिनिधिले राजिनामा गरेर मात्र निर्वाचनका लागि उम्मेदवारी हाल्नु पर्ने भएको हो ।
शेर्पाले दायर गरेको रीटमा यस अघी भएको सर्बोच्चको अल्पकालिन आदेश दिएको थियो । उक्त आदेश समेत मंगलबार खारेज गरेपछि जनप्रतिनिधिले पदमा वसेर निर्वाचनका लागि उम्मेदवारी हाल्न नपाउने भएका हुन । सर्बोच्चले निर्वाचन आयोगले वनाएको आचार संहिता बमोजिमको व्याख्या गरेको छ ।
मंगलबार न्यायाधीशहरु तेजवहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त निर्णय सुनाएका
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस