डुवेर युवकको मृत्यू
रामेछाप । रामेछापको मन्थली नगरपालिका ४ का १९ बर्षिय सुदिप खत्रीको पौडी खेल्ने क्रममा आईतबार डुबेर मृत्यू भएको छ ।
बाख्रा चराउन गएको बेला नजिकैको रणजोर खोलाको कृष्णदहमा पौडि खेल्न पसेका खत्री मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृतक खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली लगिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस