पौडी खेल्ने क्रममा वेपत्ता
रामेछाप – रामेछापको मन्थली नगरपालिका १ हाटेचौर नजिक तामाकोशी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार मध्यान्ह देखि एक युवक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार वेपत्ता हुनेमा दोरम्बा शैलुङ गाउ“पालिका २ दोरम्बाका १९ बर्षिय इशान विश्वकर्मा रहेका छन् । घटनाको जानकारी हुना साथ प्रहरी र स्थानीयले उनको खोजतलास गरीरहेको प्रहरीले जनाएको छ । अपरान्ह सम्म उनको अवस्थाको बारेमा कुनै जानकारी आएको छैन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस