बृद्ध वृद्धालाई सम्मान
रामेछाप । मन्थली नगरपालिका २ नम्बर वडा कार्यालयले विहिबार बडाबासी वृद्ध वृद्धालाई सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा १ सय ७ जना वृद्धवृद्धलाई दोसल्ला ओगाएर सम्मान गर्नुका साथै गुजारा सहज वनाउनका लागि दैनिक प्रयोगमा आउने सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।
मन्थली नगर प्रमुख लब श्रेष्ठ र वडा अध्यक्ष सुरेन्द्र कार्कीले बृद्धबृद्धालाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे । उनिहरुले नगरपालिकाको निर्वाचनका लागि गरिएको प्रतिवद्धता बमोजिम वृद्धवृद्धाहरुलाई सम्मान गरीएको वताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस