उमाकुण्डमा अध्यक्ष एमाले, उपाध्यक्ष काँग्रेस
रामेछाप । रामेछापको उमाकुण्ड गाउ‘पालिकाको अध्यक्षमा नेकपा एमालेका शेरवहादुर सुुनुवार र उपाध्यक्ष्ँमा नेपाली कॉग्रेसकी सावित्री सुनुवार विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष्ँमा सुनुवारले ३ हजार ७ सय २८ मत पाएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धि नेपाली कॉग्रेसका जितवहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । सुनुवार यस अघि पनि उक्त पालिकाका अध्यक्ष हुन ।
उपाध्यक्षमा कॉग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत पाएर निर्वाचित भएकी हुन । उनकी निकटतम प्रतिस्पर्धि एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाएकी थिईन । सावित्री सुनुवार यस अघी वडा नम्बर ५ को उप निर्वाचनमा वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार संग पराजित भएकी थिईन । अघील्लो निर्वाचनमा पनि उपाध्यक्षमा ेनेपाली कॉग्रेस विजयी भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस