ठोसेमा काँग्रेसको प्यानलै विजयी
रामेछाप । गोकुलगंगा वडा नम्बर २ ठोसेमा नेपाली काँग्रेसका वडा अध्यक्ष सहित प्यानलै विजयी भएका छन् । एमालेलाई पराजित गरी काँग्रेसका सुन्दर कार्कीले बाजि पारेका हुन । कार्की यस अघीको निर्वाचनमा उक्त वडामा एमाले संग पराजित भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले ८ सय ७० मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका गजेन्द्र श्रेष्ठले जम्मा ४ सय ८८ मत पाएका थिए ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा समेत नेपाली काँग्रेसका उम्मेदवारले फराकिलो अन्तर वनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस