रामेछापमा पाख्रिन अघी लागे
रामेछाप – रामेछाप नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार रोशन पाख्रिनले १ सय ४८ मत सहित प्रारम्भिक अग्रता लिएका हुन । नेपाली काँग्रेसका लबश्री न्यौपानेले १ सय २८ मत ल्याएर पाख्रिनलाई पच्छ्याई रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवार नरेशबाबु श्रेष्ठले १६ मत प्राप्त गरेका छन् ।
यसैगरी उप प्रमुखमा एमालेकै सीता कुमारी खत्रीले १ सय ५० मत सहित अग्रस्थान ओगटेकी छिन भने काँग्रेसकी बालकुमारी कार्की थापाले १ सय २७ मत पाएकी छिन् । एकिकृत समाजवादीका ढालविक्रम कार्कीले ८ मत पाएका छन् ।
रामेछाप नगरपालिकामा वडा नम्बर १ गोठगाउंबाट मतगणना थालिएको हो । हाल सम्म ३ सय मत गणना भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस