रामेछापको मन्थली नगरपालिकामा काँग्रेसको अग्रता

रामेछाप – रामेछापको मन्थली नगरपालिकामा नेपाली काँग्रेसले शुरुवाती अग्रता कायम गरेको छ । काँग्रेस उम्मेदवार बिनोदकुमार कार्कीले ४३ मत प्राप्त गरेका छन । उनलाई नेकपा एमालेका उम्मेदवार लब श्रेष्ठले ३९ मतका साथ पछ्याईरहेका छन् ।
यसैगरी उप प्रमुखमा पनि नेपाली काँग्रेसकी उम्मेदवार यशोदा श्रेष्ठ अघी छिन् । श्रेष्ठले ५३ मत प्राप्त गर्दा एमालेकी इश्वरी वस्नेतले ३५ मत प्राप्त गरेकी छिन् । मन्थली नगरपालिकामा अपरान्ह १ बजे पछि मात्र मतगणना सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नम्बर १ र १४ को मतगणना भइरहेको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस