रामेछापको उमाकुण्डमा काँग्रेसको अग्रता

रामेछाप – रामेछापको उमाकुण्डको मत परिणाममा नेपाली काग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसबाट गाउँपालिमा अध्यक्षका उम्मेदवार जीतवहादुर कटुवाले ४९ मत पाएका छन भने एमालेका शेरवहादुर सुनुवारको ३१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार सावित्री सुनुवारले ४४ मत र एमालेकी गंगादेवि कार्कीले ३० मत पाएकी छिन् । १ नम्बर वडा गुम्देलको मत गणना जारी रहेको छ । उक्त वडामा वडा अध्यक्षका लागि समेत नेपाली काँग्रेसलेनै अग्रता कायम गरेको छ । नेपाली काँग्रेसका उम्मेदवारले ५४ र नेकपा एमालेका उम्मेदवारले ४४ मत प्राप्त पाएका छन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस