मन्थली नगरपालिकाको गणना शुरु हुदै
रामेछाप । रामेछापकाे मन्थली नगरपालिकाको मतगणना सुरु हुन थालेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुन लागेको हो ।
केहि बेर अघी सम्पन्न सर्वदलिय बैठक पछि मतगणना शुरु हुन लागेको हो । मतगणना २ स्थानमा गर्ने व्यवस्था मिलाइएको छ । सुरुमा मन्थली वडा नम्बर १ र १४ बाट मतगणना गर्ने तयारी रहेको उक्त कार्यालयले जनाएको छ
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस