डुवेर युवकको मृत्यू

रामेछाप । रामेछापको मन्थली नगरपालिका ४ का १९ बर्षिय सुदिप खत्रीको पौडी खेल्ने क्रममा आईतबार डुबेर मृत्यू भएको छ ।
बाख्रा चराउन गएको बेला नजिकैको रणजोर खोलाको कृष्णदहमा पौडि खेल्न पसेका खत्री मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृतक खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली लगिएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस