शव भेटियो

रामेछाप – शुक्रबार मन्थली नगरपालिका १ हाटेचौर नजिकबाट तामाकोशीमा पौडि खेल्ने क्रममा हराईरहेका युवकको सव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार नदीमा हराइरहेका दोरम्बा शैलुङ गाउ“पालिका २ का १९ बर्षिय इसान विश्वकर्माको सव अपरान्ह भेटिएको हो । स्थानीय माझी, नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजि कार्यलाई तिव्र पारेका थिए । विश्वकर्मा स्थानीय निर्वाचन २०७९ को लागि म्यादी प्रहरीमा भर्ना छनौटका लागि मन्थली आएका थिए ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस