पौडी खेल्ने क्रममा वेपत्ता

रामेछाप – रामेछापको मन्थली नगरपालिका १ हाटेचौर नजिक तामाकोशी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार मध्यान्ह देखि एक युवक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार वेपत्ता हुनेमा दोरम्बा शैलुङ गाउ“पालिका २ दोरम्बाका १९ बर्षिय इशान विश्वकर्मा रहेका छन् । घटनाको जानकारी हुना साथ प्रहरी र स्थानीयले उनको खोजतलास गरीरहेको प्रहरीले जनाएको छ । अपरान्ह सम्म उनको अवस्थाको बारेमा कुनै जानकारी आएको छैन् ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस