दुर्घटनामा चालकको मृत्यू
रामेछाप । रामेछापको मन्थली नगरपालिका ७ मा आईतवार भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार ज १ त ८३१८ नम्बरको ट्याक्टर दुर्घटनामा चालक मन्थली २ वस्ने २२ बर्षिय सरोज माझीको घटनास्थलमानै मृत्यू भएको हो । दुर्घटनामा सहचालक खा“डादेवि ४ रजगाउ“का रमेश माझी घाईते भएका छन् । उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।
मन्थलीबाट भटौली जान लागेको खाली ट्याक्टर सडकबाट तामाकोशीमा खसेको थियो । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस