तरुण दल द्वारा रक्तदान कार्यक्रम
रामेछाप । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा उक्त रक्तदान भएको हो ।
नेपाल तरुण दल रामेछापका अध्यक्ष काजिवहादुर खड्काका अनुसार कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला पदाधिकारी, भातृ संघ संस्थाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- २ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ३ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ४ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- ५ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ६ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ७ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ८ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक















प्रतिक्रिया दिनुहोस