तरुण दल द्वारा रक्तदान कार्यक्रम
रामेछाप । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा उक्त रक्तदान भएको हो ।
नेपाल तरुण दल रामेछापका अध्यक्ष काजिवहादुर खड्काका अनुसार कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला पदाधिकारी, भातृ संघ संस्थाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सभापति थापाको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न महामन्त्री राणाको माग
- २ प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह
- ३ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- ४ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ५ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ६ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ७ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ८ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ













प्रतिक्रिया दिनुहोस