रामेछापको मन्थली नगरपालिकामा काँग्रेसको अग्रता
रामेछाप – रामेछापको मन्थली नगरपालिकामा नेपाली काँग्रेसले शुरुवाती अग्रता कायम गरेको छ । काँग्रेस उम्मेदवार बिनोदकुमार कार्कीले ४३ मत प्राप्त गरेका छन । उनलाई नेकपा एमालेका उम्मेदवार लब श्रेष्ठले ३९ मतका साथ पछ्याईरहेका छन् ।
यसैगरी उप प्रमुखमा पनि नेपाली काँग्रेसकी उम्मेदवार यशोदा श्रेष्ठ अघी छिन् । श्रेष्ठले ५३ मत प्राप्त गर्दा एमालेकी इश्वरी वस्नेतले ३५ मत प्राप्त गरेकी छिन् । मन्थली नगरपालिकामा अपरान्ह १ बजे पछि मात्र मतगणना सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नम्बर १ र १४ को मतगणना भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस