रामेछापको उमाकुण्डमा काँग्रेसको अग्रता
रामेछाप – रामेछापको उमाकुण्डको मत परिणाममा नेपाली काग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसबाट गाउँपालिमा अध्यक्षका उम्मेदवार जीतवहादुर कटुवाले ४९ मत पाएका छन भने एमालेका शेरवहादुर सुनुवारको ३१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार सावित्री सुनुवारले ४४ मत र एमालेकी गंगादेवि कार्कीले ३० मत पाएकी छिन् । १ नम्बर वडा गुम्देलको मत गणना जारी रहेको छ । उक्त वडामा वडा अध्यक्षका लागि समेत नेपाली काँग्रेसलेनै अग्रता कायम गरेको छ । नेपाली काँग्रेसका उम्मेदवारले ५४ र नेकपा एमालेका उम्मेदवारले ४४ मत प्राप्त पाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस