लिखु तामाकोशीमा एमाले अग्रता कायमै
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । एमालेलाई नेपाली काँग्रेसले पछ्याइरहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल सम्म कुल ६ सय ४६ मतगणना सकिएको छ । उक्त गणनामा एमालेका उम्मेदवार कमल कडेरीया ३ सय १ मत पाएर अग्र स्थानमा छन । नेपाली काँग्रेसका केशव महतले २ सय ६८ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा एमालेकी दिपा पाख्रिनले ३ सय १० र नेपाली काँग्रेसकी सरस्वति खड्काले २ सय ४८ मत पाएकी छिन् । पालिकाको १ नम्बर वडा दुरागाउंको मतगणना भइरहेको र उक्त वडामा कुल १ हजार ७ सय ४९ मतदान भएको थियो ।
वडा अध्यक्षमा एमालेका उम्मेदवारले ३ सय ९ र नेपाली काँग्रेसका उम्मेदवारले २ सय ६० मत पाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस