बहुलाह कुकुरले टोक्दा ८ घाईते
रामेछाप – रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीको बेशिटोलमा बिहिबार विहान बहुलाह कुकुरले टोक्दा ८ जना घाईते भएका छन् । कुकुरले केहि घरपालुका पशुलाई समेत टोकेको छ ।
वडा सदस्य सुशिलहरी बख्रेलका अनुसार कुकुरको टोकाईबाट १३ बर्षिय बालक पंकज बुढाथोकी , जमुना बुढाथोकी,रामवादुर बस्नेत, दिपेन्द्र राज सिंजाली रत्नवहादुर सिंजाली बढी घाईते छन् । अरु ३ जना सामान्य छन् । घाईते भएका पाँचै जनालाई उपचारका लागि काठमाण्डौंको टेकु अस्पताल लगिएको बख्रेलले वताए । स्थानीयले गाउँमा आतंक फैलाउने कुकुरलाई मारेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
















प्रतिक्रिया दिनुहोस