जनप्रनिनिधिले राजीनामा दिएर मात्र चुनाब लडन पर्ने
काठमाण्डौं । सर्बोच्च अदालतले पदमा रहेर स्थानीय तहका पदाधिकारीले आउदो निर्वाचन लड्न नपाउने गरी आदेश जारी गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्लाल्जेन शेर्पाले दायर गरेको रिट मंगलबार खारेज भएसगै जनप्रतिनिधिले राजिनामा गरेर मात्र निर्वाचनका लागि उम्मेदवारी हाल्नु पर्ने भएको हो ।
शेर्पाले दायर गरेको रीटमा यस अघी भएको सर्बोच्चको अल्पकालिन आदेश दिएको थियो । उक्त आदेश समेत मंगलबार खारेज गरेपछि जनप्रतिनिधिले पदमा वसेर निर्वाचनका लागि उम्मेदवारी हाल्न नपाउने भएका हुन । सर्बोच्चले निर्वाचन आयोगले वनाएको आचार संहिता बमोजिमको व्याख्या गरेको छ ।
मंगलबार न्यायाधीशहरु तेजवहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त निर्णय सुनाएका
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- २ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ३ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ४ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ५ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ६ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ७ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा
- ८ कान्छारामले गरे यस्ताे उद्घाेष : पत्रकारकाे उपचारमा ५०% छुट्









प्रतिक्रिया दिनुहोस